Sep 29, 2025

विजया दशमी २०८२ को उपलक्ष्यमा हामी हाम्राँ समस्त शेयर सदस्य महानुभाव लगायत सम्पुर्ण नेपालीहरुमा सुुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
अध्यक्ष
एवं समस्त हरहर महादेव साकोस परिवार