डाउनलोड
सदस्यफारम
We are currently running a beta version of our website, which is still being tested and optimized for the best user experience.

 सदस्यता प्राप्त गर्ने प्रक्रिया

  • संस्थाको कार्यक्षेत्र भित्र वसोवास गरेको हुनुपर्ने ।
  • नेपाली नागरिकता प्राप्त गरेको हुनुपर्ने ।
  • सदस्यताका लागी कम्तिमा १० थान शेयर लिनुपर्ने,मासिक बचत कम्तिमा रु।२००।– जम्मा गर्नुपर्ने,– र प्रवेश शुल्क रु।१००।– लाग्ने छ ।
  • सदस्यताका लागी  नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ प्रति,३ प्रति पासपोर्ट साइजको फोटो र १ प्रति हकवालको पासपोर्ट साईजको फोटो तथा नागरीकताको प्रतिलिपि लिएर आउनु पर्नेछ ।
  • संरक्षित सदस्य ९वाल सदस्य० को हकमा अभिभावक सदस्य भएको हुनुपर्नेछ ।
  • संरक्षित सदस्य वन्न आउंदा साथमा जम्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति,२ प्रति पासपोर्ट साइजको फोटो र संरक्षको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो १/१ प्रति लिएर आउनु पर्नेछ ।

सदस्य अनुरोध फारम