विशेषताहरू:
-
सेयर सदस्यहरूकाे बाबुनानिहरूकाे नाममा खाता सञ्चचालन गर्न सकिने ।
-
न्यूनतम मासिक निक्षेप रकम रु. १०० हुनुपर्छ।
-
ब्याज हरेक ६ महिनामा प्रदान गरिनेछ।
-
१६ वर्ष उमेर पुरा भए पछिअावश्यकता भए ५० प्रतिशत सम्म भुक्तानी लिइ नियमित खातामा अावद्ध हुन सकिने
-
दैनिक मौज्दातमा ब्याज प्रदान गरिनेछ।