विशेषताहरू:
-
सेयर सदस्यहरूकाे बाबुनानिहरूकाे नाममा खाता सञ्चचालन गर्न सकिने ।
-
न्यूनतम दैनिक निक्षेप रकम रु. ५०। हुनुपर्छ।
-
ब्याज हरेक ६ महिनामा प्रदान गरिनेछ।
-
सदस्यकाे खातामा भएकाे माैज्दान अनुरूप एक दिनमा रू १० लाख सम्म भुक्तानी लिन सकिने ।
-
दैनिक मौज्दातमा ब्याज प्रदान गरिनेछ।
-
खातामा न्युनतम ५००। रहनुपर्नेछ ।