विशेषताहरू:
-
सेयर सदस्य हुनु अनिवार्य छ।
-
न्यूनतम मासिक निक्षेप रकम रु. १०० हुनुपर्छ।
-
ब्याज हरेक ६ महिनामा प्रदान गरिनेछ।
-
खाता खाेलेकाे १० वर्ष पुरा भए पछि सदस्यकाे अावश्यकता भए ५० प्रतिशत सम्म भुक्तानी लिन सकिने
-
दैनिक मौज्दातमा ब्याज प्रदान गरिनेछ।