विशेषताहरू:
-
सेयर सदस्य हुनु अनिवार्य छ।
-
न्यूनतम रु. १०००। बाट खाता सञ्चालन गर्न सकिने ।
-
ब्याज हरेक ३ महिनामा प्रदान गरिनेछ।
-
खाता ३ महिना देखि ३ वर्षको अवधिका लागि खोलिनेछ र सदस्यले खाताकाे अवधि समाप्त भएपछि मात्र रकम झिक्न सक्नेछन्।
-
दैनिक मौज्दातमा ब्याज प्रदान गरिनेछ।