विशेषताहरू:
- 
	सेयर सदस्य हुनु अनिवार्य छ। 
- 
	न्यूनतम दैनिक निक्षेप रकम रु. १०००। हुनुपर्छ। 
- 
	ब्याज हरेक ६ महिनामा प्रदान गरिनेछ। 
- 
	खाता ३ वर्षको अवधिका लागि खोलिनेछ र सदस्यले खाताकाे अवधि समाप्त भएपछि मात्र रकम झिक्न सक्नेछन्। 
- 
	दैनिक मौज्दातमा ब्याज प्रदान गरिनेछ। 
 
             
        